- Loading...
९ औं मणीलाल स्मृति दिवस मनाइयो
- पुनहिल डट कम
- ३ साल अघि
- २८६ पटक पढिएको

नेकपा एमाललेले आज तत्कालिन माओवादीद्धारा हत्या गरिएका एमाले जिल्ला कमिटी सदस्य मणीलाश शर्माको १९ औं स्मृति दिवस दिवस मनाएको छ ।
नेकपा एमाले म्याग्दीको बेनी नगरपालिका, २ हाँडेभिर स्थित पार्टी कार्यालयमा शर्माको स्मृतिमा श्रद्धान्जली कार्यक्रम गरी मनाईएको सचिव वालकृष्ण सुवेदीले बताए । श्रद्धान्जली कार्यक्रममा नवराज शर्मा, हरीकृष्ण श्रेष्ठ समेतले स्व.शर्माको ब्यक्तित्वको वारेमा चर्चा गरेका थिए ।
शर्मालाई तत्कालिन नेकपा माओवादीले ०५९ कात्तिक १ गते साँझ अन्दाजी ७.३० बजे घरदेखी ३० मिटरमाथी सरस्वती माध्यामिक विद्यालयको चौरमा पुर्याई घाँटी रेटेर, मुटु र पेटमा छुरा रोपी हत्या गरेका थिए ।
बेनी नगरपालिका, ४ (साविक सिङ्गा गाविस, ६ घर भै महेन्द्ररत्न मावि बरंजाका प्रध्यानध्यापक समेत रहेका शर्मा एमाले जिल्ला कमिटिमा पनि आवद्ध थिए । म्याग्दीखोला भेगका लोकप्रीय शिक्षक समेत रहेका शर्माको हत्यापछि तत्कालिन माओवादीले ‘सुराकी’ गरेको आरोप लगाएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
