FLASH NEWS
- Loading...
याे वर्षकाे मनसुन बाहिरिँदै
- पुनहिल डट कम
- ३ साल अघि
- १७६ पटक पढिएको

याे वर्षकाे मनसुन केही िदन ढिलागरी बाहिरिने क्रम सुरू भएकाे छ । शनिवारदेखी मनसुन सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बाहिरिएकाे छ । बाँकी प्रदेशमा पनि प्रत्यक्ष प्रभाव पार्ने माैषमी प्रणााली नभएकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/२३ देखि २०७८/०६/२५) जारी समय : विहान ६:०० बजे
मिति २०७८/०६/२२ गते शुक्रबार (8th October, 2021) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बहिर्गमन भएको छ। नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
