- Loading...
लेकाली क्षेत्रमा निरन्तर हिमपात
- पुनहिल डट कम
- ६ साल अघि
- ४६० पटक पढिएको

उपल्लो क्षेत्रमा निरन्तर हिमपात हुँदा जनजिवन प्रभावित भएको छ ।
हिमपातले पर्यटकीय क्षेत्र महरे, घोडेपानी÷पुनहिल, खोप्रो, गुर्जा लगाएत जिल्लाको अधिकांश वस्तीहरु हिउँले ढपक्कै ढाकिएको छ ।
हिमपातबाट पर्यटकीय छन्त्याल वस्ती गुर्जा, पर्यटकिय गन्तब्य घोडेपानी लगाएतका वस्ती मानवसम्बन्धबाट विच्छेद भएको छ । हिमपातले गुर्जामा संञ्चार पनि सम्पर्क विच्छेद भएको सदरमुकम झरेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
गुर्जामात्र होईन जिल्लाका माथिल्लो भेगका प्रायः सवै वस्तीका गोरेटो तथा घोरेटो बाटोमा बाक्लो हिउँ जममपछि वल्लो गाउँबाट पल्लो गाउँ पुग्न सक्ने अवस्था छैन । वस्ती विच्छेद भएका छन ।
‘दुई फिटजति हिउँ परेको छ । बाक्लो हिमपातले पर्यटक रोकिएका छन । पैदलयात्रा पुरै अवरुद्ध छ’ घोडेपानीका पर्यटन ब्यवसायी मिना गर्वुजाले भनिन, ‘वरपरका डाँडाहरु हिउँले हिमाल झै बनेका छन । हिउँ निरन्तर परिरहेको छ ।’
फोटो सौजन्य ः मिना गर्वुजा÷घोडेपानी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
