- Loading...
उत्पीडित जातिय मुक्ती समाज मंगलाको अध्यक्षमा मनकुमार किसान
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको

नेकपा एमाले निकट जातिय संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाजको मंगला गाउँपालिका अध्यक्षमा मनकुमार शाही किसान चयन भएका छन ।
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा जातिय मुक्ति समाजकाे पालिका स्तरीय अगुवा कार्यकर्ता भेलाले मन कुमार किसानको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटि गठन गरेकाे हाे । कमिटिको उपाध्यक्षमा जित बहादुर किसान, सचिबमा हरि श्रीपाली, कोषाध्यक्षमा रेलमति किसान, र सह–सचिवमा दिलमाया बि.क चयन भएका छन ।
भेलालाई नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य एबँ गण्डकी प्रदेश सह–इन्चार्ज पुस्कर बिक, एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदी, जातिय मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक एवं मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, राष्ट्रिय युवा संघ नेपालका केन्द्रियस सदस्य एबँ मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसी, मंगला गाउँपालिका २ का वडा अध्यक्ष धन बहादुर खाती क्षेत्री, अनेरास्ववियू केन्दिेय सचिवालय सदस्य सुवास बिश्वकर्माले शुभ कामना मन्तब्य राखेका थिए ।
भेला नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य एबँ अग्रज दलित नेता रत्न बहादुर बिकको अध्यक्षता, र भोज बहादुर थापा किसानको संचालन गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
