FLASH NEWS
- Loading...
काँग्रेसले सरकार विरुद्ध प्रर्दशन
- पुनहिल डट कम
- ६ साल अघि
- ३३८ पटक पढिएको

प्रमुख प्रतिपक्ष काँग्रेसले म्याग्दीमा पनि सोमबार सरकार विरुद्ध प्रर्दशन र विरोध सभा गरेको छ । सरकारका काम जनविरोधी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाउदै काँग्रेस सरकार विरुद्ध आन्दोलनमा उत्रेको हो ।
सरकार विरोधी प्रर्दशनमा काँग्रेस कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल विरुद्ध नारा लगाउँदै निर्मला वलत्कार र हत्याको दोषी सरकारलाई लगाएका थिए ।
काँग्रेस कार्यालयबाट सुरु भएको विरोध जुलुसले बगार परिक्रमापछि दुरसंञ्चार चोक पुगेर कोण सभामा परिणत भएको थियो । स्थानीय सरकार प्रमुख तथा जनप्रतिनिधी उल्लेख्य सहभागी भएको विरोध सभामा सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
