FLASH NEWS
- Loading...
धवलागिरी गाउँपालिकाको मुदीमा स्थानीयले गरे एमसीसी बिरुद्ध विरोध प्रर्दशन्
- पुनहिल डट कम
- ३ साल अघि
- २६० पटक पढिएको

म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका-४ मुदीमा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) काे विराेधमा प्रर्दशन भएको छ ।
मुदीमा रहेको प्रथम धौवलागिरी युवा क्लबको अगुवाईमा एमसीसी राष्ट्रहितविरुद्ध भएकाे भन्दै विरोध प्रर्दशन गरेकाे स्थानीय योगेस घर्ती मगरले बताए । सर्वपक्षित युवा, महिला तथा सामाजिक कार्यकर्ताहरू सम्मिलित जुलुशले गाउँपरिक्रमापछि वसपार्कमा पुगी काेणा सभामा परिणत भएकाे थियाे । कार्यक्रममा सत्तारूढ काँग्रेसका नवनिर्वाचित वडा सभापति रहेका याेगेश घर्ती समेत लाेकमान पुन, विशाल घर्ति, विकास पुन समेतले एमसिसि राष्ट्रहितविरुद्ध भएकाेले खारेज गर्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
