FLASH NEWS
- Loading...
बालिका करणी आरोपमा १५ वर्षीय किशोर पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- १४२ पटक पढिएको

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।
मालिका गाउँपालिका वडा नं -५ बस्ने १५ वर्षीय किशोरलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
गत भदौ २ गतेदेखि १२ गतेसम सदरमुकाम बेनी बजारका विभिन्न हाेटलमा पुराएर -पटक जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
म्याग्दीका प्रहरीले पीडित र पीडक दुवै नावालक भएकाले नाम खुलाउन नमिल्ने बतायाे। प्रहरीले भन्याे -“दुवै जना नावालक छन्, यस विषयमा धेरै बोल्न मिलेन, घटनाका विषयमा अनुसन्धान हुँदैछ।”
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
