- Loading...
भकिम्लीकाे बाढीले दुधेखाेलामा एक घर र गाेठ बगायो
- पुनहिल डट कम
- ३ साल अघि
- १८९ पटक पढिएको

अाइर्तवार राती परेको भारी वर्षापछि बेनी नगरपालिका, ३ भकिम्लीको दुधेखोलामा आएको बाढीले एक घर भत्काएको छ । अर्को एक गोठबगाउादा एउटा भैसी मरेको छ । बाढीले बेनी नपा, ३ दुधेखोलाका दीपा पुनको घर भत्काएको हो । छिमेकी नारायण पुनको भैसीसहितको गोठ बगाएको हो ।
बेनी नगरपालिका, ३ का वडासदस्य गेम घर्ती मगरका अनुसार बाढीले दुधेखोला वारीपारीकागरी कम्तीमा ३२ घर उच्च जोखिममा परेका छन । सोमबार विहानसम्म पानी पर्न रोकिएको छैन । दुधेखोलाको बाढीले राती केही बेर म्याग्दीखोला समेत थुनिएको थियो ।
द’धेखोलाको शिरानमा पर्ने तोराखेतमा गएको पहिरो गएपछि खेलामा बाढी आउादा तल म्याग्दीखोला किनाराका वस्तीमा क्षति पराएको हो ।
त्यसैगरी रातभरीको बर्षापछि बेनी नगरपालिका, ८ को जलेश्वरमा जलेश्वरमा पहिरो खस्दा बेनी जोमसोम सडकमा र मालिका गाउापालिका, ५ घमाउने भीरमा पहिरो खस्दा बेन दरवाड सडकमबा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख श्याम राईले बताए ।
फाेटाे ः सामाजिक सन्जालबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
