FLASH NEWS
- Loading...
भर्च्युअल कक्षाबाट छुटेकी छात्राअनुस्कालाई मोवाईल फोन सहयोग
- पुनहिल डट कम
- ३ साल अघि
- २२६ पटक पढिएको

स्मार्ट मोवाईल फोन नभएपछि विद्यालयले सुरु गरेको भर्च्युअल (अनलाईन) कक्षामा जोडिन नसकेकी बेनी सामुदायीक माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुस्का भट्टचनलाई लायन्स क्लव अफ बेनी महारानीले स्मार्ट फोन सहयोग गरेको छ ।
शिक्षक/विद्यार्थी भौतिक रुपमा उपस्थित भै अध्ययन/अध्यापन गर्न नसकिने कोरोना संक्रमणको यस अवस्थामा विद्यालयले संञ्चालन गरेको भर्च्युअल कक्षामा सवै विद्यार्थी सहभागी नभएपछि कारण खोज्दा कक्षा ८ कि छात्रा भट्टचन स्मार्ट फोन नभएकोले अनलाईन कक्षा जोडिन नसकेको विद्यालयले बताएपछि लायन्स क्लव अफ बेनी महारानीले विद्यालयको औपचारिक कक्षाबाट छुटेकी छात्रार्ला मोवाईल फोन सहयोग गरेको रेश्मा शाक्यले बताईन ।
छात्रा भट्टचनका बाबु सम्पर्कमा छैनन भने आमा मजदुरी गर्छिन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
