FLASH NEWS
- Loading...
राजधानी काबुल छिरे तालिबान लडाकु, शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने तयारी
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको

अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुललाई चारैतिरबाट घेराबन्दी गरेका छन्।
राजधानीको सबैतिरबाट छिरे पनि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिने बताएको छ ।यसैबीच अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले सङ्क्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रूपमा तालिबानलाई सत्ता हस्तान्तरण हुने बताएका छन्।
तालिबानले आफ्ना लडाकुलाई काबुलको गेटमा रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
