FLASH NEWS
- Loading...
देशको बजेटभन्दा बढी सार्वजनिक ऋण
- पुनहिल डट कम
- ३ साल अघि
- २६५ पटक पढिएको
नेपालको चालू आर्थिक वर्षको बजेटको कुल आकारभन्दा पनि बढी सार्वजनिक ऋण रहेको पाइएको छ।
आज अर्थमन्त्रीले सार्वजनिक गरेको अर्थतन्त्रको श्वेतपत्रका अनुसार गत आर्थिक वर्षमा नेपालमाथि १७ खर्ब २९ अर्ब रुपैयाँ सार्वजनिक ऋण छ। यो, आर्थिक वर्ष २०७३/७४ को तुलनामा २५० प्रतिशतले बढेको हो। उक्त वर्ष नेपालमाथि जम्मा ६ खर्ब ९८ अर्ब रुपैयाँ सार्वजनिक ऋण थियो।
प्रतिक्रिया दिनुहोस