FLASH NEWS
- Loading...
एक वर्षमा १ अर्ब ८० करोडभन्दा बढीको अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिए
- पुनहिल डट कम
- ३ साल अघि
- ११७ पटक पढिएको
एक वर्षको अवधिमा नेपालमा १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँको अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएको छ।
भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा सो मुल्य बराबरको ३९ हजार २८८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएका छन्।
भन्सारको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा नेपालमा एक थान अक्सिजन कन्सन्ट्रेटर पनि भित्रिएको थिएन।
प्रतिक्रिया दिनुहोस