FLASH NEWS
- Loading...
मंगला गापा, ४ का वडा अध्यक्ष रोका मगरको निधन
- पुनहिल डट कम
- ३ साल अघि
- १७० पटक पढिएको

मंगला गाउँपालिका वडा नम्बर ४ ,का वडा अध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । अन्दाजी ४२ बर्षिय वडा अध्यक्ष रोका मगरको शनिबार दिउँसो करिब ४ बजेको समयमा निधन भएको हो ।
कलेजो र मृर्गौला रोगले लामो समय विरामी रहेका विरामी भै मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार गरी घर फर्केका रोकाल शनिवार पुन: विरामी भएपछि थप उपचारकालागी बेनी अस्पताल लैजाने क्रममा दिउँसो करिब ४ बजेको समयमा निधन भएको गाउँपालिकाले जनाएको छ ।
दश वर्षे माओवादी शसस्त्र विद्रोहमा सक्रिय सहभागी रहेका रोका एमाओवादीबाट मंगला गापा, ४ मा निर्वाचित वडाध्यक्ष थिए । विरामी भएपछि रोकाको आफन्तबाट सहयोग जुटाएर उपचार गरिदै आएका िथयो । रोकाको शव बेनी अस्पतालको शव गृहमा रहेको र आईतवार धार्मिक संस्कार अनुसार अन्त्यष्ठि गरिने परिवारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
