FLASH NEWS
- Loading...
‘भाउजू सांसद’ फेरि माओवादीमै
- पुनहिल डट कम
- ३ साल अघि
- २०९ पटक पढिएको

कहिले एमाले,कहिले माओवादी हुँदै हप्ता दिनअघि मात्र एमाले फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी वली अर्थात् ‘भाउजू सांसद’ फेरि माओवादी केन्द्रमै फर्किएकी छन्।
दुईमहिना अघि माओवादी नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती र सांसद सुदर्शन बरालमार्फत् ५५ लाख बुझी माओवादीको पक्षमा लागेकी उनी केही दिनअघि एमालेमै फर्किएकी थिइन् ।
उनी माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादीका एक नेताले बताएका छन्। ती नेताका अनुसार उनी मुख्यमन्त्री निवास छाडेर पार्टीको सम्पर्कमा आएकी हुन्। सबैतिरबाट अप्ठ्यारोमा पर्दै गएपछि मुख्यमन्त्री शंकर पोख्रेलले आज राजीनामा दिने सम्भावना देखिएको छ । समाचार जनआस्थामा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
