FLASH NEWS
- Loading...
एक वर्षमा नेपाल भित्रियो साढे २ अर्बभन्दा बढीको फेसमास्क
- पुनहिल डट कम
- ३ साल अघि
- १५२ पटक पढिएको
नेपालमा एक वर्षमा साढे २ अर्बभन्दा बढीको फेसमास्क विभिन्न देशबाट भित्रिएको पाइएको छ।
गत आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न देशबाट २ अर्ब ५० करोड ८४० रुपैयाँको ३५ करोड ९८ लाख २ हजार १४४ थान मास्क नेपालले आयात गरेको विभागले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी फेसमास्क आयात गरिएको थियो।
प्रतिक्रिया दिनुहोस