FLASH NEWS
- Loading...
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी ओलीलाई भेट्नु अगाडि प्रचण्डसँग माधव नेपाल
- पुनहिल डट कम
- ३ साल अघि
- १७३ पटक पढिएको

नेकपा एमालेभित्रको एकतालाई निस्कर्षमा पुर्याउन मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ।
पार्टी एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता गराउन खोजेका हुन्। आज पनि नेताहरु वार्ताको वातावरण बनाउन छलफलमा छन्।
नेता सुवास नेम्वाङकाअनुसार भेटवार्ताका लागि समय र स्थान भने तय भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
