FLASH NEWS
- Loading...
एमाले प्रवेश गरेका माओवादीका ४ नेताको माग अनुसार सर्वोच्चले अन्तरिम आदेश दिएन
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको

माओवादी केन्द्रबाट निर्वाचित भएर एमालेमा प्रवेश गरेका ४ जना सांसदमाथिको कारबाही कार्यान्वयन गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरिशंकर चौधरीले आफूमाथिको कारबाही कार्यान्वयन रोक्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरु आफूहरु माओवादी केन्द्रमै रहेकोसमेत जिकिर गरेका थिए। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुका माग बमोजिम अन्तरिम आदेश दिनु मनासिब नभएको ठहर गरेको हो।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
