FLASH NEWS
- Loading...
३३ किलो सुन काण्डका फरार अभियुक्त पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- १५८ पटक पढिएको

प्रहरीले ३३ किलो सुन काण्डमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको गौशाला क्षेत्रबाट ‘भोजे मामा’का नामले चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको हो।
मोरङको गौरादह नगरपालिका ८ का भण्डारी दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन काण्डका एक अभियुक्त हुन्। सो प्रकरणमा सुन बोक्ने भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीको अनुसन्धानबाट ३३ किलो सुन काण्ड सार्वजनिक भएको थियो।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
