FLASH NEWS
- Loading...
माधव नेपालसहित एमाले स्थायी कमिटी बैठक आज
- पुनहिल डट कम
- ३ साल अघि
- १३७ पटक पढिएको

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव र सर्वोच्च अदालतको फैसलापछि उत्पन्न अवस्थाका विषयमा छलफल हुनेछ।
यसअघि सोमबार नै बैठक बसेपनि माधवकुमार नेपालसहितको सहभागितामा बैठक बस्नका लागि अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो। बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
