FLASH NEWS
- Loading...
साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन परामादेश
- पुनहिल डट कम
- ३ साल अघि
- १३६ पटक पढिएको
प्रतिनिधिसभा पुनःस्थापना गरेको सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन परामादेश जारी गरेको छ।
सरकार गत जेठ ७ गते मध्य राति प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको थियो। ओली सरकारको सो निर्णयलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनःस्थाना गरिदिएको छ।
प्रतिक्रिया दिनुहोस