FLASH NEWS
  • Loading...

‘सन् २०५० सम्ममा ८ देखि १२ प्रतिशत पानीको मात्रा बढ्नसक्छ’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३४९ पटक पढिएको
‘सन् २०५० सम्ममा ८ देखि १२ प्रतिशत पानीको मात्रा बढ्नसक्छ’

जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशत वृद्धि हुनसक्ने विज्ञहरुले औंल्याएका छन्।

जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले भने, ‘अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्मा पृथ्वीको तापक्रम थप १ दशमलव ३ डिग्री सेल्सियसदेखि १ दशमलव ८ डीग्री सेल्सियससम्म पुग्नसक्छ।’