FLASH NEWS
- Loading...
एमाले कार्यदल ब्यूतियो, निस्केला त निकाश?
- पुनहिल डट कम
- ३ साल अघि
- १४३ पटक पढिएको

नेकपा एमालेको कार्यदल पुनः सक्रिय भएको छ। कार्यदलस्तरमा छलफल प्रारम्भ भएसँगै एमाले एकता नयाँ ढंगले सुरु हुने आँकलन गरिएको छ।
आइतबार पार्टीका उपमहासचिव विष्णु पौडेललगायत नेताहरुले नेता माधवकुमार नेपाललाई भेटेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न सुझाए। तर नेपालले कार्यदलले नै सहमतिको प्रस्ताव ल्याउनुपर्ने भन्दै भेट्न अस्वीकार गरेका थिए।
आजै भीम रावल र प्रधानमन्त्रीबीच छलफल भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
