FLASH NEWS
- Loading...
रुमका पहिरो प्रभावितलाई एमालेको राहत
- पुनहिल डट कम
- ३ साल अघि
- १४७ पटक पढिएको

असार १ र २ गते भएको भारी वर्षापछि गएको मनसुनजन्य विपत (पहिरो)मा परि घर क्षति भै विस्थापित भएका मालिका गाउँपालिका, २ रुम, खवाङ र वेलीका २० परिवारलाई नेकपा एमाले म्याग्दीले खाद्यान्न राहत पुऱ्याएको छ ।
एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठ,नेता नवराज शर्मा, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी र मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुसमेतको टोलीले शुक्रवार रुम पुगी चामल, नुन, तेल, चिनी, चाउचाउ समेतका राहत वडाध्यक्ष मार्फत प्रभावितलाई हस्तान्त्रण गरेका हुन ।
नेकपा एमालले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठका अनुसार यसै वर्षदेखी जिल्लामा छुट्टै ‘विपतजन्य राहत कोष’ स्थापाना गरी सोही कोषबाट विपतमा परेका जिल्लाबासीलाई राहत वितरण गर्न थालेको हो । कोषबाट धस्केखोरिया र स्वाताका पहिरो प्रभावितलाई पहिलो राहत लगिएको एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
