- Loading...
४ अनलाइन कालोसूचीमा, सेतोपाटी सहित १३ अनलाइनलाई काउन्सिलको पत्र, थप १५ वेवसाइट नेपालभित्र बन्द
- पुनहिल डट कम
- ३ साल अघि
- १४० पटक पढिएको

काउन्सिलले १५ दिनको तुलनामा १३ वटा अनलाइनमा स्वअनुगमन गर्दा ८ वटालाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र एक सञ्चार विज्ञलाई ध्यानाकर्षणको लागि पत्र काटेको छ ।
काउन्सिलले विहीबार विज्ञप्ति जारी गर्दै सेतोपाटी डटकम (setopati.com), नेपालआज डटकम (nepalaja.com), देशसञ्चार डटकम (deshsanchar.com), , जनता टाइम्स डटकम (janatatimes.com), रिपोर्टस नेपाल डटकम (www.repotersnepal.com), दैनिक नेपाल न्यूज डटकम (www.dainiknewsnepal.com), सफल खबर लगायत १३ वटा अनलाइनलाई लिखित पत्र काटेको जनाएको छ ।
काउन्सिलले पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
यसैबिच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
