- Loading...
मंगलाको बजेट ४२ करोड
- पुनहिल डट कम
- ३ साल अघि
- १३४ पटक पढिएको

मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र कुल ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट गाउँसभाबाट पारित गरेको छ ।
गाउँपालिकाको एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो । बजेटमा चालुतर्फ २१ करोड ५१ लाख, ९९ हजार र पुँजीगत बजेटमा २० करोड ६६ लाख २६ हजार विनियोजन भएको छ ।
बजेटमा संघीय वित्तिय समानिकरण अनुदानतर्फ ८ करोड ४७ लाख, पुजीगत सम्पुरक अनुदान रु १ करोड ३९ लाख, विशेष अनुदान रु ९१ लख, संघीय विभाज्य कोषबाट पाप्त हुने राजश्व बाँडफाँडको रु ६ करोड ३ लाख २५ हजार, सशर्त अनुदान रु १९ करोड ७९ लाख बजेट स्रोत मानिएको छ ।
त्यसैगरि प्रदेशबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ९१ लख, प्रदेश राजश्व बाँडफाँडबाट रु ४३ लाख, प्रदेश सम्पुरक अनुदान रु १ करोड, आन्तरिक राजश्वबाट रु ७५ लाख र अनुमानित नगद मौज्दात रु २ करोड ५० लाख रकमलाई समेत बजेटमा समावेश गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
