FLASH NEWS
  • Loading...

बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई दिएको ‘चस्मा’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४६ पटक पढिएको
बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई दिएको ‘चस्मा’
गतसाता स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि भएको पहिलो भेटमा जो बाइडेनले रुसी राष्ट्रपतिलाई चस्मा उपहार दिएका थिए।विश्वको सबैभन्दा शक्तिशाली देशका राष्ट्रपतिले दिएको चस्मामा के छ त त्यस्तो विशेषता? चस्मा अमेरिकी कम्पनी रनडोल्फ युएसएले बनाएको हो। यस्तो चस्मा अमेरिकी सेना र नेटो सदस्य राष्ट्रमा पठाइँदै आइएको थियो। कम्पनीले उक्त‘एचजीयु–४/पी एभियटर’ चस्मा फाइटर विमानको चालकको लागि निर्माण गरेको हो।