- Loading...
लगातारको वर्षाले मुस्ताङ्मा दुई घर भत्किए, माटोका घर चुहिन थाले
- पुनहिल डट कम
- ३ साल अघि
- ४७५ पटक पढिएको

सामान्यतया छायाँ वृष्टी हुने मुस्ताङमा यस वर्ष परिरहेको ठूलो वर्षापछि जोमसोम नजिकै धुम्बामा दुई माटोको छाना भएका मुण्डेघर भत्केका छन ।
घर भत्केपछि दुई परिवारलाई सुरक्षित स्थानमा लगिएको मुस्ताङ प्रशासनले जनाएको छ । ‘मुस्ताङ्को मुक्तिनाथदेखी तल्लो क्षेत्रमा दिउँसोदेखी लगातार ठूलो वर्षा भैरहेको छ । खहरेहरु बढेर कालीगण्डकीलाई जित्ने भएका छन’ मुस्ताङ्की प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भनिन, ‘तल्लो क्षेत्रमा सतर्क रहन आवश्यक छ ।’
हिमालपारीको मुस्ताङमा पाँच दिनदेखी परिरहेको वर्षाले माटोको मुण्डे घरहरु चुहिन थालेका छन । मुस्ताङ्गका थासाङ, घरपझोङ्ग र बाह्गाउँमुक्ति क्षेत्र गाउँपालिका क्षेत्रमा लगातार ठूलो वर्षा भैरहेको छ ।
‘विहिवार दिउँसो १२ बजेदेखी लगातार ठूलो वर्षा भैरहेको छ । ठडा खहरेखोलाहरु बढेका छन र यहाँका माटोको छाना भएका मुण्डेघरहरु भत्कने र चुहिने हुर्दैछन’ जोमसोम ठिनीका निरज थकालीले भने, ‘मेरो घरपनि चुहिएकोले टाल्दै छु । पानी अस्वभाविक परिरहेको छ । मुस्ताङ्गमा यस्तो पानी कहिल्यै पर्ने थिएन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
