FLASH NEWS
- Loading...
स्वास्थ्य सामाग्री हस्तान्त्रण
- पुनहिल डट कम
- ३ साल अघि
- २९६ पटक पढिएको

सत्तारुढ नेकपा एमालेको अगुवाईमा तीनचुली नेपाल नामक संस्था मार्फत प्राप्त कारोना रोकथाम तथा उपचारमा प्रयोग गरिने स्वास्थ्य सामाग्री जिल्लाका नगरपलिका बाहेका स्थानीय तहलाई हस्तान्त्रण गरिएको छ ।
एमाले सचिव वालकृष्ण सुवेदीका अनुसार ५ वटै गाउँपालिकाहरुलाई बराबर पर्ने गरी पल्सअक्सिमिटर २० थान, रियुजेवल पिपी सेट २० थान, ल्गोव्स ५०० थान, फेस सिल्ड २०० थान, सर्जिकल मास्क ५ हजार थान, मास्क ९५ २०० पिस, सर्जिकल ग्लेव्स १ सय ५० सेट, स्यानिटाईजर ७५ बोटल तथा छुट्टै ६० ग्यालिन समेतका स्वास्थ्य सामाग्री सम्बन्धीत स्थानीय तहमै पुगेर हस्तान्त्रण गरिएको हो ।
स्वास्थ्य सामाग्री पठाउने तीनचुली नेपाल अमेरिकामा कार्यरत नेपालीहरुको संस्था हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
