FLASH NEWS
- Loading...
पेट्रोलियम पदार्थको मूल्य दुई रूपैयाँ बढ्यो
- पुनहिल डट कम
- ३ साल अघि
- २७९ पटक पढिएको

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रूपैयाँ बढाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको हो। मूल्यवृद्धिपछि निगमले पेट्रोलको नयाँ मूल्य प्रति लिटर १२५ रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १०८ रूपैयाँ तोकेको छ। हवाइ इन्धनको मूल्य पनि वृद्धि भई प्रति लिटर ८० रूपैयाँ पुगेको निगमले जनाएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
