- Loading...
म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना पुष्टि
- पुनहिल डट कम
- ३ साल अघि
- १४३ पटक पढिएको

म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १ जना ,जलजला गाउँपालिकामा २ जना गरी १२ जनामा पिसिआर बिधिबाट पुष्टि भएको हो ।
त्यसैगरि बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलजला गाउँपालिकामा १ जना गरी १२ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १ हजार ९१९ जना पुगेको छ । जिल्लामा २४१जना सक्रिय संक्रमित भएका छन ।
आज ५८ जना संक्रमित निको भएर आइसोलेसन भएकाभएका छन ।। अहिले सम्ममा अब ३२ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ । यसैबिच पछिल्लो २४ घण्टामा म्याग्दीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगला गाउँपालिका–१ का ३९ बर्षीय पुरुषको कोरोना संक्रमणको कारण बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
