FLASH NEWS
- Loading...
सरकारी कर्मचारीको तलब दुई हजारले बढ्यो
- पुनहिल डट कम
- ३ साल अघि
- १५८ पटक पढिएको
नेपाल सरकारले सबै सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। आज अध्यादेशबाट जारी बजेटमार्फत् २०७८ सालको साउन १ गतेदेखि लागु हुने गरी प्रति कर्मचारी दुई हजार रूपैयाँले तलब बढाइएको हो। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको आत्मबल बढाउन तलब बढाएको जानकारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस