FLASH NEWS
- Loading...
बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार
- पुनहिल डट कम
- ३ साल अघि
- २२६ पटक पढिएको
प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुगेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको बताए। विद्यालयका सवै कर्मचारीको तलव संघिीय सरकारले ८ हजार र बाँकी तलव स्थथानीय तहले ब्यहोर्ने ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस