- Loading...
तिक्तता, तनाव र विभाजनले कालन्तरमा ठूलो मूल्य चुकाउनुपर्छः प्रधानमन्त्री
- पुनहिल डट कम
- ३ साल अघि
- १३३ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गरे। गणतन्त्र दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएपछि सोही विषय, वर्तमान देशको राजनीतिक अवस्था र कोरोना महामारीबारे प्रधानमन्त्रीबाट कुनै घोषणा हुने अपेक्षा थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले तिक्तता, तनाव र विभाजनले तत्काल खुशी दिएपनि कालन्तर ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो असहमति भए समाधान गर्न संविधान र स्थापित संवैधानिक संस्थाहरुलाई विश्वास गरेर बलियो बनाए मात्र लोकतन्त्र सदृढ हुने बताए।
ओलीले संसदीय व्यवस्थाको खिल्ली उडाउदै अहिलेको राजनीतिक घट्नाक्रमले नेपालको राजनीतिमा ठूलो असर गर्ने बताए। संसदीय व्यवस्थामा सत्तारोध दलका सांसदहरुको असहयोगले दुईदशक अगाडि संसद र सरकारले अस्थिर बन्यो।
त्यही घटना अहिहले दोहोरिएका छन्। यसले व्यवस्थालाई नै धराप बनाउने प्रधानमन्त्री ओलीले बताए। देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने- संसदीय व्यवस्था जोगाउन प्रयास जारी रहेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
