FLASH NEWS
- Loading...
ठाकुर बालुवाटार पुगे, ओली गठबन्धनकै प्रधानमन्त्री बन्ने सम्भावना
- पुनहिल डट कम
- ३ साल अघि
- १४७ पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार गएका हुन्।
ठाकुर बालुवाटर पुगेसँगै ओली फेरि संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठबन्धन सरकारकै प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। एमालेको १२१ सिट छ भने ठाकुरले १५ सांसदको सहर्थन दिलाए ओली फेरि गठबन्धन सरकारको प्रधानमन्त्री बन्नेछन्। गठबन्धन सरकार बनाउनका लागि राष्ट्रपतिले दिएको समय अब एक घण्टा बाँकी छ। ठाकुर समर्थन नदिइ तथस्ट रहे भने ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनेछन्।
विपक्षीहरुले बहुमत पुर्याउन नसकेपछि सरकार बनाउनका लागि दावी नै नगर्ने निर्णय गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
