FLASH NEWS
- Loading...
माधव समूह र ओली समूहबीच पार्टीको विवाद समाधानको सम्भावना समाप्त भएको संकेत
- पुनहिल डट कम
- ३ साल अघि
- २०४ पटक पढिएको

सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद चर्किरहेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह एक वक्तव्य जारी गर्दै पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफी नगर्ने बताएका छन्।
कसैको नाम उल्लेख नगरी उनले भनेका छन्, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्नपराजित गर्न र विरोधीको स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वासको प्रस्ताव राख्ने, र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन्।’
माधव समूह र ओली समूहबीच पार्टीको विवाद समाधानका लागि अन्तिम प्रयास भइरहेको समयमा अध्यक्ष ओलीले जारी गरेको यो विज्ञप्तिले विवाद समाधानको सम्भावना समाप्त भएको देखाएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
