म्याग्दी प्याब्सनमा पुनः कृष्ण सुवेदी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४६१ पटक पढिएको
म्याग्दी प्याब्सनमा पुनः कृष्ण सुवेदी

निजी तथा आवसीयस विद्यालय अर्गनाईजेन नेपाल म्याग्दीको छैठौं जिल्ला अधिवेशनबाट लोकदीप आवसीय माध्यामिक विद्यालय बेनीका फाउण्र प्रिन्सिपल कृष्णप्रसाद सुवेदी पुनः अध्यक्षमा दोहोरिएका छन ।
अधिवेशनबाट उपाध्यक्षमा केवी एकेडेमी दरवाङका हिरा पुन, सचिवमा श्रीराम पौडेल जनहित आवसिय मावि सहस्रधारा, सहसचिवमा तातोपानी एकेडेमीका कृष्ण खड्का, कोषाध्यक्षमा सनराईज एकेडेमी बरंजाका विरेन्द्र घर्ती निर्वाचित भएका छन ।
त्यसैगरी अधिवेशनबाट ओम पुन दरवाङ एकेडेमी, शुशिला तिलिजा मृकुटी सनसाईन एकेडेमी, याम थापा डनिङ बोडिङ स्कुल बाबियाचौर, न्यू वेष्ट वेष्ट पोईन्ट र लिटलगार्डेन एकेडेमी सदस्य रहेको नवनिर्वाचित अध्यक्ष कृष्ण सुवेदीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित