FLASH NEWS
  • Loading...

२२ जिल्लामा संक्रमण डरलाग्दो, अस्पतालमा शैया उपलब्ध गराउन नसकिने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७३ पटक पढिएको
२२ जिल्लामा संक्रमण डरलाग्दो, अस्पतालमा शैया उपलब्ध गराउन नसकिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा कोरोना संक्रमण फैलने दर डरलाग्दो गरी बढीरहेकोले संवेदनशील बन्न सर्वसाधरणलाई अनुरोध गरेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणको जोखिम सबैभन्दा बढी रहेको छ।