FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पस सभा स्थगित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४१ पटक पढिएको
म्याग्दी क्याम्पस सभा स्थगित

उच्च शिक्षा अध्यापन गराउने म्याग्दीको पुरानो शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसको २० औं सभा तथा ११ औं अधिवेशन स्थगित भएको छ ।
नयाँ वेलायती भेरियन्टसहितको कोरोना भाईरस संक्रमणको दोस्रो लहर समुदाय तहमा तिब्र फैलिएपछि उच्च जोखिम बढेको भन्दै क्याम्पस संञ्चालक समितिको आकस्मिक वैठकले वैशाख १७–१८ गते आह्वान गरिएको अधिवेशन स्थागित गर्ने निर्णय गरेको अध्यक्ष बालकृष्ण सुवेदीले बताए ।