FLASH NEWS
- Loading...
२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह
- पुनहिल डट कम
- ४ साल अघि
- २४८ पटक पढिएको

नेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ।
पछिल्लो समय विद्यार्थी तथा कम उमेरका व्यक्तिलाई कोरोना संक्रमण बढेपछि मन्त्रालयले भीडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।
शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ का केसहरू गएको महिनाको भन्दा बढेकाले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको समेत बताए ।
उनले २५ जनाभन्दा बढी भेला हुने क्षेत्र स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थानहरु बन्द गर्न बुधबार नै सिसिएमसिलाई सिफारिस गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
