- Loading...
किनेको खोप उपलब्ध गराउन परराष्ट्रमन्त्री ज्ञवालीले गरे भारतीय समकक्षीलाई फोन
- पुनहिल डट कम
- ४ साल अघि
- २३३ पटक पढिएको

नेपालले भारतबाट किनेर ल्याउन लागिएको कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भारतसँग आग्रह गरेको छ।
परराष्ट्रमन्त्रालयका अनुसार शुक्रबार दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना भारतीय सकमक्षी एस जयशंकरलाई फोन गरेर नेपालले किनेको खोप उपलब्ध गराउन आग्रह गरेका हुन्।
उनले खोप स्पलाइमा सहयोग गर्न आग्रह गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ। जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले भारतले सक्दो सहयोग गर्ने बचन दिएका छन्। नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरे पनि भारतमै खोपको अभाव देखिँदा खोप नेपाल आउन सकेको छैन। त्यसमाथि हाल भारतमा कोरोनाको दोस्रो लहर तिब्ररुपमा फैलिँदा भारतले खोप निर्यातमा रोक लगाएको छ।
फोन वार्तामा मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको लडाइँमा भारतले गरेको सहयोगप्रति धन्यावाद दिएका थिए। विदेशमन्त्री जयशंकरले पनि आगामी दिनहरुमा पनि सहयोग जारी रहने बताएका थिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
