- Loading...
म्याग्दीमा राष्ट्रिय जनगणनाको तयारी तिव्र
- पुनहिल डट कम
- ४ साल अघि
- ३७१ पटक पढिएको

म्याग्दीमा राष्ट्रिय जनगणनाको तयारी तिव्र पारिएको छ । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ। वैशाख २६ गतेदेखी सुपरभाइजर र जेठ २५ गतेदेखी गणकहरु घरघरै पुगेर विवरण संकलन गरिँदैछ।
त्यसैविच जिल्ला जनगणना कार्यालयले जिल्ला स्तरिय जनगणना सचेतना गाेष्ठी अायाेजना गरेकाे छ । गाेष्ठीमा जिल्ला शिक्षा विकास तथा समन्वयन इकाइका प्रमुख दलबहादुर थापाले जनणनाकाे महत्व र प्रकृयाका विविध पक्षमा र जिल्ला जनगणना अधिकृत घनश्याम सापकाेटाले जनगणनामा प्रयाेग हुने शब्दहरुमा कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमा पुननिर्माण प्राधिकर कार्यान्वयन इकाइ प्रमुख अाकाक्षा रिजाल र डेकबहादुर बानियाले टिप्पणाी गरेका थिए ।
त्यसैगरी कार्यक्रममा काग्रेसका माधव रेग्मी समेत जातिय एव सामाजिक सघसस्थाका अाधा दर्जन ब्यिक्तीले जातिय तथा धार्मिक सस्थाले वलपुर्वक चलाएकाे अभियानले उत्तरदाता प्रभावित हुन सक्ने भन्दै सचेत गराएका थिए ।
जिल्ला जनगणना कार्यालयले अान्तरिक ब्यवस्थापनमा जुटेकाे जनाएकाे छ । राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय समिती गठन गरिएको छ। त्यसैगरी सवै स्थानीय तहमा पनि ब्यवस्थापन समिति गठन भएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
