FLASH NEWS
- Loading...
रघुगंगा गाउँपालिका अध्यक्षलाई मातृशोक
- पुनहिल डट कम
- ४ साल अघि
- ५३९ पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलाई मातृशोक परेको छ । नेपाली काँग्रेस म्याग्दीका नेता समेत रहनुभएका भबहादुर र काँग्रेस जिल्ला कार्य समितिका सदस्य केवि भण्डारीकी आमा नैनकला भण्डारीको ८६ बर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्य समस्याको उपचार पश्चात घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी भण्डारीको मंगलवार राती निधन भएको हो । उहाँका चार छोरा र तीन छोरी छन । दिवंगत भण्डारीको बुधवार रघुगंगा गाउँपालिका–३ स्थित तिल्केनीचौर घाटमा अन्तिम संस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
