- Loading...
बेनी-जोमसोम सडक चैत्र १४-१७ बन्द हुने
- पुनहिल डट कम
- ४ साल अघि
- १४८ पटक पढिएको

बेनी/जोमसोम ७६ किमी सडक ४ दिन बन्द हुने भएको छ ।
कालिगण्डकी करिडोरअन्र्तगत बेनी/जोमसोम सडकखण्डमा सडक स्तरोन्नति गर्न चैत्र १४ गते देखि १७ गतेसम्म आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
समितिले मुस्ताङ र म्याग्दीको सीमाना काभ्रभीर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका-४ को कैकु खोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको जनाएको छ ।
कालिगण्डकी करिडोर अन्र्तगत बेनी-जोमसोम ७६ किमी सडक ४ प्याकेजमा सडक स्तरोन्नति भइरहेको छ । करिडोर अन्र्तगत प्याकेज नं. २ को काभ्रेभीरमा पुस १९ गते देखि सडक चौडा गर्न शर्मा गजुरमुखी जेभीले रककटिङको काम अघि बढाएको थियो ।त्यहा करिव १६ सय मिटर सडकको रक कटिङ गर्नुपर्ने जनाईएको छ ।
यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक-पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुदै आइरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
