FLASH NEWS
- Loading...
क्षत्री समाज म्याग्दीकाे अध्यक्षमा लक्ष्मी कार्की निर्वाचित
- पुनहिल डट कम
- ४ साल अघि
- १६८ पटक पढिएको

क्षत्री समाज नेपाल म्याग्दीको पाचौं अधिबेसनबाट लक्ष्मी कार्की निर्विराेध निर्वाचित भएकी छिन ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा कृष्णसि बानियाँ, द्धितिय उपाध्यक्ष देवेन्द्र घिमिरे, तृतिय उपाध्यक्ष कमला जिसी, सिचव हिम बहादुर भण्डारी, कोषाध्यक्ष याम बहादुर बानियाँ , सहसचिव धनदेवी भण्डारी र सहकाेषाध्यक्ष भावना क्षत्री चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा पुष्पा थापा पवित्रा बाेगटी सुनिता केसी सीता कुवर सीता केसी भीमकुमारी भण्डारी शर्मिला थापा सुनिल बानिया र विनाेद जिसी चयन भएकाे क्षत्री समाजका नवनिर्वाचित सचिव हेम भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
