- Loading...
३ गते प्रधानमन्त्री अोलीकाे चियापन, माधव–झलनाथलाई पनि निम्ता
- पुनहिल डट कम
- ४ साल अघि
- २५८ पटक पढिएको

फाइल तस्वर
माधव नेपाल समुहले राष्ट्रीय भेला अायाेजना गरेकाे अघिल्लाे दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चियापानको आयोजना गरेका छन्।
मंगलबार बिहान ११ बजेका लागि चियापान आयोजना गरिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। सो चियापानका लागि वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललाई पनि बोलाइएको छ।
एमाले संसदीय दलका उपनेता तथा ओलीले प्रदेश नम्बर एकको इन्चार्जको जिम्मेवारी दिएका सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्सि (मंगलबार) ११ बजे बालुवाटारमा चियापान आयोजना गर्नुभएको छ। मन्त्री र सबै एमालेका केन्द्रीय सदस्यहरुलाई निम्ता पठाइएको छ।’
सो चियापानमा माधव नेपालहरु सहभागी भए उनीहरुको लामो समयपछि भेट हुनेछ। पुस ५ मा प्रतिनिधिसभा विघटनपछि माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीको भेट भएको छैन। तर, नेता नेपालको जन्म दिनमा प्रधानमन्त्री ओलीले फोन गरेर बधाई दिएका थिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
