FLASH NEWS
- Loading...
नेपाल पक्ष एमालेतिरै
- पुनहिल डट कम
- ४ साल अघि
- २७७ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तिम बैठक सकिएसँगै माधवकुमार नेपाल पक्ष नेकपा एमालेमा फर्किएको छ ।
पेरिसडाँडामा सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको बैठक नै नेकपाको अन्तिम भएको नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । नेपाल पक्षका नेताहरुले बसेर गरेको आन्तरिक छलफलपछि एमालेमै फर्किने निर्णय गरेको हो ।
सर्वोच्चको फैसलालाई सम्मान गर्दै एमाले र माओवादीको रुपमा अघि बढ्ने नेताहरुले बताए ।
यद्यपि दुई पार्टीबीच एकताको पहल भने नरोकिएको श्रेष्ठले बताए । ’सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो,’उनले भने दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
