FLASH NEWS
- Loading...
लाग्यो एमालेको नारा, अदालतको निर्णय स्वागतमा दीप प्रज्वलन
- पुनहिल डट कम
- ४ साल अघि
- ३८८ पटक पढिएको

सर्वोच्च अदालतले निर्वाचन आयोगमा दर्ता भएको सत्तारुढ दल नेकपाको नाम खारेज गरिदिएपछि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ब्युँते लगत्तै म्याग्दीमा प्रधानमन्त्री ओली समर्थक युवा विद्यार्थीले अदालतको निर्णयको स्वागतमा दीप प्रज्वलन गर्दै नेकपा एमालेको नारा लगाएका छन ।
ओली सर्मथक युवा विद्यार्थीहरुले मोटरसाईकल र्याली गर्दै क्याम्पसचोकमा पुगेर नेकपा एमाले र चुनाव चिन्ह सूर्य बनाई क्यान्डल वालेर अदालतको निर्णयलाई स्वागत गरेका थिए ।
सवोच्चको फैसलासँगै ब्यवहारिक रुपमा विभाजित सत्तारुढ दल नेकपाको विभाजन झन पेचिलो बनेको छ । अदालतको निर्णयले एमाले र माओवादी केन्द्र ब्युतिएपनि निर्वाचन आयोगले भने कानुनी मान्यता दिईसकेको छैन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
