- Loading...
विप्लव कार्यकर्ता रिहा
- पुनहिल डट कम
- ४ साल अघि
- ३३१ पटक पढिएको

सरकार र नेकपा विप्लव समुह विच सहमति भै सार्वजनिक भएपछि विभिन्न मुद्धामा जेल तथा प्रहरी हिरासतमा भएको विप्लव कार्यकर्ता धमाधम छुट्न थालेका छन ।
गत फागुन १३ गते सर्वोच्च अदालत काठमाण्डौ परिसरबाट ‘अपराधिक लाभ’ मुद्धा लगाएर पक्राउगरी १४ गते विहान जिल्ला प्रहरी कार्यालय बेनीको हिरासतमा राखिएका ढोरपाटन नगरपालिका, २ सेराका भुवन सेन ठकुरी शुक्रवार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट छुटेका छन ।
नेकपा विप्लव समुहका मुस्ताङ इन्चिार्ज रहेका मालिका गाउँपालिका, ३ रुमका ६० बर्षिय पदम पुन ‘फिल्टर’लाई प्रहरीले एक साता अघि पक्राउ गरी राज्य विरुद्धको अपराध मुद्धामा जिल्ला अदालतमा म्याद थप गरिएकोले मुद्धा फिर्ताको प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै एक बर्ष अघि आफ्नै घरबाट हतियारसहित पक्राउ परी छुट्टाछुट्टै ४ वटा मुद्धामा पुर्पक्षकालागी थुनामा रहेका बेनी नगरपालिका, २ गौस्वाराका रेशम सापकोटाको पनि मुद्धा फिर्ताकालागी अदालती प्रकृया सुरु भएको पनि प्रहरीले भनेको छ ।
‘सरकार र नेकपा विप्लव समुह विच वार्ता भै तीन बुँदे सहमतिपछि विभिन्न मुद्धामा छुट्टाछुट्टै समयमा पक्राउ विप्लस समुहका नेता/कार्यकर्ता रिहाई गर्न थालेका छौं’ प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘प्रशासन तर्फबाट फैसला हुने मुद्धाका कार्यकर्ता छुटे, अदालतमा पेश गर्ने मुद्धाका कार्यकर्ताको मुद्धा फिर्ता प्रकृया सुरु भएको छ । आईतवारसम्म सवै रिहा हुनुहुन्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
