FLASH NEWS
- Loading...
रुमबाट १२ केजी गाजासहित युवक पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- ४५९ पटक पढिएको

मालिका गाउपालिका,२ रुमका ३४ बर्षिय होमबहादुर पुन १२ किलो ८५० ग्राम गाजासहित पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय दरवा…का प्रहरी निरिक्षक सन्तोष पौडेलको टोलीले पुनको घर गोठ खानतलासी गर्दा बोराभित्र राखेर बाख्राको खोरमा लुकाई रहेको गाजासहित पुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
केही सयम अघि जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगला गाउपालिकाको बाबियाचौरमा आयोजना गरेको गापा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारीहरुको बैठकमा मालिका गापाको रुमसमेत बाग्लु…सीमावर्ती क्षेत्रमा गाजा, चरेसको उत्पादन तथा ओसारपसार भैरहेको तथा माथिल्लो क्षेत्रमा ब्यापक चोरी शिकार हुने गरेपनि गिरानी राख्नु पर्ने मुख्य जिम्मेवार प्रहरी मौन वसेको जनप्रतिनिधीहरुले गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
