FLASH NEWS
- Loading...
गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत भेटिए
- पुनहिल डट कम
- ४ साल अघि
- ४२३ पटक पढिएको

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक बजार एकै परिवारका तीनजना मृत फेला परेका छन्।
आज बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले हेर्दा टिलबहालुर गुरुङको परिवारका सबै सदस्य मृत भेटिएका हुन्। ८४ वर्षीय टिलबहादुर गुरुङ, अन्दाजी २२ वर्षीया बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।
प्रहरी चौकी बारपाकबाट घटनास्थल पुगेको टोलीको मृतकहरूको मुखमा फिँज देखिएको जानकारी दिएको एसपी गुरुङले बताए। अहिले जौबारी प्रहरी चौकीबाट थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टोली त्यहाँ पुगेर अनुसन्धान गरेपछि घटनाबारे थप विवरण आउने एसपी गुरुङले बताए।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
